कुनै पनि खाले बलमिच्याइ सहन मन नलाग्नु मानवीय स्वभाव हो ! नियम बनाएपछि पालन नगर्ने हो भने विधान र संविधान किन बनाउने हो ? अब पनि नबोले त जिभ्रो नै थुत्नान् भन्ने डर भयो । बाटोमा हिँड्दा पनि लाठो खानु पर्ने त अतिवादतर्फको यात्रा होइन र ? वैचारिक स्वतन्त्रता जिन्दावाद ! बलवाद मूर्दावाद ! सबैखाले बलजिवीहरूको मति सुध्रोस् भन्ने कामनाकासाथ ५ वर्ष पहिले आफैँले कम्पोज गरेको फैजको कृति सम्झेँ-
बोल, कि लब आजाद हैं तेरे
बोल, ज़बां अब तक तेरी है
तेरा सुतवां1 जिस्म है तेरा
बोल, कि जाँ अब तक तेरी है
देख कि आहन्गर2 की दुकां में
तुन्द3 हैं शोले, सुर्ख़ हैं आहन
खुलने लगे क़ुफलों4 के दहाने5
फैला हर ज़ंजीर का दामन
बोल कि थोड़ा वक्त बहुत है
जिस्म-ओ-ज़बाँ की मौत से पहले
बोल, कि सच ज़िन्दा है जब तक
बोल जो कुछ कहना है कह ले!
1. गठीला, 2. लुहार, आहन – लोहा, 3. तेज, 4. ताले, 5. मुंह

अति सुन्दर !!!
आभास जी, कुनै दिन अम्बर सरकोमा अथवा अन्त कतै भेट्ने मौका जुरेछ भने तपाँईलाई यो सुनाउन अनुरोध गर्नेछु है म । नाईँ भन्न पाउनुहुने छैन नि !