30 Dec
Posted by Aavaas In photo blog
Happy New Year, Aavaas Sir !
पूर्वको मधुरो घाम फेरिएकै छैन बदलियो नारा तर काम फेरिएकै छैन नयाँ केही भएकै छैन पुरानो केही गएकै छैन अनि कुन मनले व्यक्त गरूँ खुसी ? गर्नु परेकै छ अप्ठेरोको सामना यो बेलामा भन साथी, कुन शब्दले दिऊँ नयाँ वर्षको शुभकामना ?
Name
Email
Website
Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.
नेपाली समय-Nepal Time
Happy New Year, Aavaas Sir !
पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?