• संम्बन्धित पृष्ठ/Links

  • विधा/Categories

  • मेटा/Meta

  • अभिलेखालय/Archives

  • SHOW / HIDE NAVIGATION
    हामीले लेखेर आएका छौं
    हिउँमा आ‍-आफ्ना नामहरू
     
    एकछिनपछि हिउँ थपियो भने
    रहने छैनन् हाम्रा नामहरू
    एकछिनपछि घाम लाग्यो भने पनि
    बाँकी रहने छैनन् हाम्रा नामहरू
     
    हामी रहँदा रहँदै नरहँने हाम्रा नामहरू
    हामी नरहँदा कसरी रहलान हाम्रा नामहरू ?
                                                      (कवि- तीर्थ)
     
    पहिलोपल्ट जब मैले यी हरफहरू पढेथेँ- डिहीको मकैबारी छोप्दै उड्ने कुहिरोको झुण्डलाई सम्झेथेँ । त्यसबेलाको त्यो कुहिरोको झुण्डले मेरा शरीरका सारा अंगलाई स्पर्श गर्दै उभो लागेथ्यो । कुहिरो उदो झर्न जान्दैन र त होला उ सधैँ उभो नै चढ्छ । हामी मान्छेले पो आरोह, अवरोह दुबै अपनाउनु पर्छ । जस्तो हामी अहिले आरोहमा छौं । ‘लामा-गाउँ’तर्फ । थाहा छैन कुनबेला अवरोह झरिन्छ फेरि ।

    Read More

    धम्पुस-पोखरा

    केही महिना पहिलेको कुरा, अनन्य मित्र गोविन्दले नेपालको सुन्दर ठाउँ घुम्ने प्रस्ताव राख्यो । उसो त उ प्राय नेपाल घुम्दैन । हरेक दशैँमा उ भारत चाहर्छ । कि कन्या कुमारी, कि नाथुला, कि गोवा वा कि कोलकाटा । यसपाली अचम्मै भो ! उसले पनि नेपाल घुम्छु भन्यो । मलाई थाहा थियो, या छ भनूँ- उ घुम्न साह्रै रहर गर्छ । तर उसलाई ‘एघार-नम्बरमा’ त्यति विश्वास छैन । त्यसैले उ जहिले पनि ‘लौह पथ-गामिनी’ वा जलनबाट बचेका टायरकै भरका साधनलाई विश्वास गर्छ । ‘वायु-यान’को त कुरै अर्को । हवाई-जहाजको यात्राको उच्चारण लगत्तै, उसको पेट फुल्न सुरु गर्छ ।

    Read More

    THE CANDLE MIGHT BLOW OUT, SONU

    The sky
    has lifted its veil
    Fragrances have alighted 
    from the horizon
    I’m setting out on a dusk journey
    Sonu:
    the candle in the room might blow out
    Read More

    Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.

    नेपाली समय-Nepal Time

      प्रचार प्रसार

      Advert

      Advert

      Advert

      Advert

      Advert